कालिकोटमा कफ्र्यु पुनः शुरु

कालीकोट । म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कफ्र्यु अर्काे आदेश नहुञ्जेलका लागि पुनः शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत तथा घरायसी काम गर्नका लागि दुई घण्टासम्म कफ्र्यू हटाइए पनि बिहान १० बजेदेखि पुःन शुरु भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । प्रजिअ बद्रीनाथ गैरेका अनुसार बिहान … Continue reading कालिकोटमा कफ्र्यु पुनः शुरु